|

काठमाडाैं : नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ।

उनलाई प्रहरीले घरमै लगेर छाडिदिने सर्तमा रिहा गरेको हो। राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो। 

नेत्री झाँक्रीलाई रिहा गर्न चाैतर्फी दबाब बढेको थियो। नेकपाकै केही नेता उनलाई भेट्न पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.