|

जर्मनी फुटबल क्लबका राष्ट्रिय टिमका खेलाडी मेसुट ओजिलले म्यानमारमा भएको हिंसा र त्यहाँका नागरिकका लागि प्रार्थना गरेका छन्। 

उनले आज प्रार्थना गर्दै गरेको आफ्नो फोटो राखेर फेसबुकमा लेखेका छन् – हामीले एक अर्काको साथ मानव भएर खडा हुनु आवश्यक छ विशेष गरी म्यानमार जस्ता देशहरूमा। जो अहिले सुरक्षित छैनन् तिनीहरूको लागि प्रार्थना गर्दै छु।

जर्मनीलाई सन् २०१४ को विश्वकप फुटबल उपाधि दिलाएका टोलीका एक ओजिल हाल टर्कीको एक फुटबल क्लबबाट खेल्छन्। स्पेनको रियल मड्रिड तथा इंग्ल्याण्डको आर्सनलबाट खेलिसकेका छन्।   

We need to stand with each other as a human being, especially in countries like Myanmar. Praying for the ones who are...

Posted by Mesut Özil on Friday, April 16, 2021

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.