|

काठमाडौं : नेकपा एमालेको शुक्रबार बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले २६५ जना नेताहरुको कार्यविभाजन गरेको छ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिएको छ भने महासचिव इश्वर पोखरेललाई कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इञ्चार्जको जिम्मेवारी दिइएको छ। नयाँ कार्यविभाजनमा माधव नेपाल पक्षलाई पनि सहभागी गराइएको छ।

नेपाल पक्षलाई कुनै जिम्मेवारी भने दिइएको छैन। बैठकले युवा संघको इन्चार्जमा महेश बस्नेत, अनेरास्ववियूको इन्चार्जको जिम्मेवारी खिमलाल भट्टराई, प्रेस चौतारीको इन्चार्जमा सूर्य थापा, नेपाल ट्रेड युनियन महासंघ इन्चार्जको जिम्मेवारी विष्णु रिमाललाई दिएको छ।

यस्तो छ जिम्मेवारी

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.