|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेको नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेपाल समूह छलफलमा जुटेको हो। 

कलंकीस्थित एक पार्टी प्यालेसमा नेताहरू छलफल गरिरहेको एक नेताले जानकारी दिए। पार्टीभित्रको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा नेताहरू छलफलमा जुटेका हुन्। अध्यक्ष केपी शर्मा ओलीसँगको आन्तरिक टकरावको कारणले एमाले अहिले फुटनजिक छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.