|

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुको लागि प्रिपेड ट्याक्सीको व्यवस्था गरेको छ। निषेधाज्ञाका कारण सार्वजनिक सवारीसाधनमा रोक लगाएपछि कार्यालयले यस्तो व्यवस्था मिलाएको हो।

कार्यालयका अनुसार स्वीकृति प्राप्त प्रिपेड पर्यटक ट्याक्सी र विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था मार्फत हरियो प्लेटको ट्याक्सी सञ्चालन छन्। त्यस्तै, यात्रुको साथमा रहेको वैधानिक हवाई टिकट,पासपोर्ट र भिसाका आधारमा हवाई यात्रा प्रयोजनको लागि विमानस्थलमा आवतजावत गर्न पाइने कार्यालयले जनाएको छ। याे व्यवस्था अनुसार घरमै ट्याक्सी बाेलाउन सकिने छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.