|

गुल्मी : चन्द्रकोट गाउँपालिकाले अक्सिजनसहितको आइसोलसन निर्माण गरेको छ। चन्द्रकोट क्याम्पसमा १४ शय्या र शान्तिपुर स्वास्थ्य चौकीमा तीन शयुयाको आइसोलेशन निर्माण गरिएको हो। जसमा सातवटामा अक्सिजनको व्यवस्था छ।

दुईवटा अक्सिजन नियमित सञ्चालनका लागि जेनेरेटरको व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए। यस्तै, संक्रमितको शव गाउँपालिकाको दुई ठाउँमा मात्र दाहसंस्कार गर्ने निर्णय गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.