|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक आइतबार दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको संसद् बैठकमा विश्वासको मत लिँदैछन्। तर, करिब दुई दर्जन सांसदमा काेराेना संक्रमण देखिएपछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि बैठकले निर्णय लिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.