|

काठमाडौं : नेकपा एमाले नेता माधवकुमार नेपाल समूहको सांसदहरूको बैठक सिंहदरबारमा  बसिरहेको छ।  संसद् सचिवालय सिंहदरबारमा बैठक बसिरहेको हो।

बैठकमा आफूनिकट सांसदहरूको सामूहिक राजीनामाको विषयमा छलफल भइरहेको सांसद झपट रावलले बताए। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको दम्भको कारणले पार्टी एकताको सम्भावना सकिएको निष्कर्षसहित सांसदहरू छलफलमा छन्।

छलफललगत्तै सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्। प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिँदैछन्। ओलीलाई असफल बनाउनकै लागि माधव समूहले सामूहिक राजीनामा दिन लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.