|

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीले विश्व नर्सिङ दिवसको अवसरमा अग्र भागमा रहेर संक्रमितको हेरचाह गर्ने सबै नर्सको उच्च प्रशंशा गर्दै शुभकामना व्यक्त गरेकी छन्। 

२०१औं नर्सिङ दिवसका अवसरमा राष्ट्रपति भण्डारीले विश्‍वव्यापी महामारी (कोभिड–१९) विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितहरुको हेरचाहमा अहोरात्र खटिएका नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै शुभकामना व्यक्त गरेकी हुन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.