|

काठमाडौं : अहिले देशभर कोरोनाका सक्रिय संक्रमित १ लाख १४ हजारभन्दा बढी छ। तीमध्ये एक लाख ७ हजारभन्दा बढी होम आइसोलेसनमा बसेका छन्। 

होम आइसोलेसनमा बस्दा देखिने सामान्य समस्या समाधानका लागि सरकारले चिकित्सकहरूको सम्पर्क नम्बर र नाम सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको हो।

संक्रमित भएर घरमै आइसोलेसनमा बस्दा केही समस्या परेमा तोकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई फोन गर्न मन्त्रालयले संक्रमित र उनका आफन्तलाई आग्रह गरेको छ। 

हेर्नुहोस् चिकित्सकको नाम र सम्पर्क नम्बर:

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.