|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोले देशका विभिन्न स्थानमा क्षति पुर्याएको भन्दै कार्यकर्तालाई तत्काल आ–आफ्नो क्षेत्रबाट उद्दार र राहतमा खटिन निर्देशन दिएका छन्। 

सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पुराएको भन्दै कार्यकर्तालाई तत्काल उद्दार र राहतमा खटिन निर्देशन दिएका हुन्। 
साथै देउवाले विपदमा परेकालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत प्याकेजको माग पनि गरेका छन्। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.