|

काठमाडौं : गर्मी याम सुरु भएसँगै विषालु सर्प हरु बाहिर निस्किछन्। त्यसैले रातिको समयमा हिँड्डुल गर्न धेरै जोखिम हुने गर्छ। विभिन्न अन्धविश्वासका कारण सर्पको टोकाइबाट अकालमै ज्यान जाने गरेको पनि घटना छ।

सर्पदंश उपचार प्राविधिक ख्यामचन्द्र अधिकारीका अनुसार समाजमा खुर्सानी खाएपछि विषको परीक्षण थाहा पाउने,टालाे वा ट्यूबले बाँधी रक्त सञ्चार गर्न दिनु हुँदैन, सर्पले टोकेको बिरामीले दूध खान हुँदैन भन्ने मान्यता छ।

तर, यी सबै क्रियाकलाप अन्धविश्वास रहेको उनले बताए। विषका कारणले  डसेको भागमा दुख्ने, सुन्निने, घाउ हुने, रगत बग्ने नीलडाम बस्ने लगायत लक्षण देखिन्छ।

सर्पको टोकाइबाट बच्न अधिकारी यी सुझाव दिन्छन् :  

-सर्पले टोकेको बिरामीलाई नअत्याउने डर नदेखाउने
-टोकेको भागलाई हलचल हुन नदिने
-बिरामीलाई जतिसक्दो चाडो नजिकैको अस्पताल लाने

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.