|

काठमाडौं : पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–३ सर्दीस्थित डम्रे खोलाले बगाएर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

बझाङ स्थायी घर भई २४ वर्षीय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा बेपत्ता भएका थिए। उनको शव सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.