|

हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचार गराइरहेका हेटौंडाको कोरोना संक्रमित पुरुषको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा. सागर काफ्लेका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१६ को ३८ वर्षिय पुरुष छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.