| (Friday, 03 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडाैं : संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडालाई राष्ट्रपतिले मेक्सिकोका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छन्।
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै खतिवडालाई राजदूतको थप जिम्मेवारी दिएको जनाएको हो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।