|

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। 

२०७७/७८ को असार मसान्तसम्म रिक्त रहेका पदमा लोकसेवा आयोगले स्वीकृति दिएअनुसार प्राधिकरणमा कर्मचारी माग गरिएको हो।  निर्देशकदेखि सहायक स्तरसम्मका कर्मचारीको माग भएको छ। 

दरखास्त अनलाइनबाट दिन सकिने प्राधिकरणले जनाएको छ। 

हेर्नुहोस् विज्ञापन

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.