|
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टी जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। उपेन्द्र यादव पक्षको आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो।

बैठकले १९ जना सांसद उपस्थित रहेको थियाे। यसअघि यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका ६ जना सांसद अहिले उपेन्द्रतिर आएका छन्। 

यस अघि ओली सरकार राज्यमन्त्री रहेकी रेणुका गुरुङ पनि उपेन्द्र पक्ष लागेर देउवालाई मत दिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.