| (Wednesday, 15 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : सरकारले इजरायलका लागि १ हजार श्रमिकका लागि आवेदन आह्वान गरेको छ।
वैदेशिक रोजगार विभागले इजरायलको माग बमोजिम नेपालबाट लगिने हजार जना श्रमिकका लागि आवेदन आह्वान गरेको हो।
२१ दिन भित्र आवेदन दिन सकिने विभागले जनाएकाे छ।
हेर्नुहोस विज्ञापन
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।