|

काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारी स्वास्थ्य परीक्षणका लागि  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ) पुगेकी छन्। 

अस्पतालका  निर्देशक दिनेश काफ्लेकाअनुसार राष्ट्रपति भण्डारी आज विहान ९ बजे अस्पताल पुगेकी हुन् र अहिले स्वास्थ्य जाँच चलिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.