|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई पुनः नियुक्ति गर्न सिफारिस गरेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रदेश प्रमुखमा  शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले थाहाखबरलाई जानकारी दिए। 

यस्तै, आजै लुम्बिनी प्रदेशमा कांग्रेसको तर्फबाट प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी भइरहेको छ। 

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले शेरचनलाई प्रदेश प्रमुखबाट हटाएर सीता पाैडेललाई नियुक्त गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.