|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल वरिष्ठ नेता झलनाथ खनाल लिन आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। 

नेकपा एमालेमा विवादको बेलामा एकताको आह्वान गरेर उपचारका लागि भारत गएका खनाल पार्टी विभाजन भइसकेपछि स्वदेश फर्किएका हुन्। खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए। पार्टी विभाजनको क्रममा खनालले दूतावासबाट सनाखत गराएका थिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.