|

काठमाडौं :  ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिका नजिकै एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेहरुमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन्। ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ।

सो जहाल साओ पाओलो नगरबाट करिब एक सय ६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.