|

काठमाडौं : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ। प्रज्ञा भवन कमलादीमा सुरु भएको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्

सम्मेलनमा देशभरबाट सात सय ९९ प्रतिनिधि सहभागी रहेको आयोजक समितिले जनाएको छ। उद्घाटनपछि महाधिवेशनको बन्दसत्र कीर्तिपुरमा हुनेछ। सम्मेलनबाट अखिल क्रान्तिकारीको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य दौडमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.