|
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह (बायाँ) सँग भेटवार्ता गर्दै नेकपा (विप्लव) का महासचिव नेत्रविक्रम चन्द। तस्वीर सौजन्य : युपी लामिछाने।

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो। 

भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक स्थितिका विषयमा छलफल भएको सिंहका स्वकीय युपी लामिछानेले बताए। 

यसअघि पनि नेता विप्लवले राजनीतिक दलका सबै शीर्ष नेतासँग भेटवार्ता गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.