|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ७ सय १२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २ सय ७२ जना संक्रमित थपिएका हुन्। आज ८ जना संक्रमितको मृत्यु भएको छ।

आज ७ सय ७७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। हाल देशभर १३ हजार ३ सय ८ जना सक्रिय संक्रमित रहेको मन्त्रालय जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.