|

काठमाडौं : नेपाल कम्युनि:ट पार्टी एमालेले शनिबार देशभर वडा अधिवेशन सम्पन्न गरेको छ। आइतबार बेलुकी सम्म अधिवेशन सम्पन्न भएका अधिकांश वडामा सर्वसम्मत वडा नेतृत्व चयन भएको एमालेले जनाएको छ।

य:तै काठमाडौंका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। १० संघीय निर्वाचन, २० प्रदेश निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिकाका वडाहरूमा वडा कमिटी गठन गरिएको एमाले काठमाडौं जिल्ला कमिटीले जनाएको छ।

बुढानीलकण्ठका कुन वडामा को ?

वडा नं १ 
अध्यक्ष :  हरी भारती 
उपाध्यक्ष:अर्जुन लामा 
सचिव:नविन श्रेष्ठ 
उप सचिव :बुद्दिमान लामा 
उपसचिव:सुशिला कठायत 
वडा नं २:
अध्यक्ष: राजेन्द्र श्रेष्ठ 
उपाध्यक्ष:शुशील लामिछाने 
सचिव:निशा बराल 
उप सचिव :दिपेन्द्र खरेल 
उपसचिव:सन्तोष भण्डारी 
वडानं ३ :
अध्यक्ष: गणेश कुँवर 
उपाध्यक्ष: बसन्त भण्डारी 
सचिव: राजकुमार महर्जन 
उप सचिव : दिपक रम्तेल 
उपसचिव:समला श्रेष्ठ 
वडा नं ४ 
अध्यक्ष: कमला पन्त 
उपाध्यक्ष:राम बहादुर भण्डारी 
सचिव:राजेन्द्र खड्का 
उप सचिव :लक्ष्मी गौतम 
उपसचिव:पर्शुराम शर्मा 
वडा नं ५ 
अध्यक्ष:नारायण दुलाल 
उपाध्यक्ष: राम लामा तामाङ्ग 
सचिव: चन्द्रमान रोक्का 
उप सचिव :कल्पना ठकुरी 
उपसचिव:नारायण तामाङ 
वडा नं ६
अध्यक्ष: रबि खड्का 
उपाध्यक्ष: नारायण खत्री 
सचिव:मुना महर्जन 
उप सचिव : मिना ढकाल 
उपसचिव:राममाया खत्री बि:ट 
वडा नं ७
अध्यक्ष: मंगल दास महर्जन 
उपाध्यक्ष:झपट बहादुर कार्की 
सचिव:विश्व निरौला 
उप सचिव :क्यामुना मिझार 
उपसचिव:मान बहादुर गिरी 
वडा नं ८ 
अध्यक्ष: बिनोद थापा 
उपाध्यक्ष: निश्चल अधिकारी 
सचिव: सविन अधिकारी 
उप सचिव :गोमा मग्रन्ति 
उपसचिव:सविना पौडेल 
वडा नं ९
अध्यक्ष: दिलिप थिङ्ग 
उपाध्यक्ष:कमला ढकाल 
सचिव:मिना कार्की विष्ट 
उप सचिव : नेत्र कुइकेल 
उपसचिव:गंगा माया नेपाली 
वडा नं १०
अध्यक्ष: जगत प्रसाद निरौला 
उपाध्यक्ष: कमला कार्की 
सचिव: शम्भु शरण  पौडेल 
उप सचिव :अनन्त पौडेल 
उपसचिव:नवराज देउजा 
वडा नं ११
अध्यक्ष: कृष्ण भट्टराई 
उपाध्यक्ष:प्रकास कटवाल 
सचिव:अंगुर पौडेल 
उप सचिव :भोलानाथ दाहाल 
उपसचिव:अनिता सापकोटा नेपाल 
वडा नं १२
अध्यक्ष: शंकर भट्टराई 
उपाध्यक्ष: राजु पुडासैनी 
सचिव: विष्णु भट्टराई काका 
उप सचिव :खडानन्द लुइँटेल 
उपसचिव:मीना बयलकोटी 
वडा नं १३
अध्यक्ष: टिकेसनारायण श्रेष्ठ 
उपाध्यक्ष: कृष्ण श्रेष्ठ 
सचिव: धर्म श्रेष्ठ 
उप सचिव : मंगल नगरकोटी 
उपसचिव:धनलाल श्रेष्ठ
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.