|

काठमाडौं : छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएर मनाइएको छ।

काठमाडौंका नदी तथा पोखरीमा पनि धुमधामका साथ छठ मनाइएको छ। गुह्येश्वरी–गौरीघाट क्षेत्रको बागमती किनार, विष्णुमती, गहनापोखरी, नागपोखरी, कमलपोखरीमा व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा गरेका छन्।

भोली विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ । 

केही तस्वीर झलक

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.