|

काठमाडौं : सर्वोच्च अदालतका चार जना न्यायाधीश नियमित इजलासमा फर्किएका छन् । 

न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा मंगलबार वन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ भएको हो । 

अरु न्यायाधीशका इजलासमा तोकिएका मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै झण्डै तीन सातादेखि न्यायाधीशहरूले बेन्च बहिस्कार गर्दै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.