|

काठमाडौं : देशका ५ जिल्लामा अहिले कोरोनाका बिरामी छैनन्। 

ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोना संक्रमित शून्य भएका हुन्।

यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा ललितपुर मात्र रहेको छ।

हाल ५ सयभन्दा बढि संक्रमित भएको ललितपुर मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

ललितपुरमा कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.