|

चितवन : नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक चितवनको सौराहामा नै हुने भएको छ। 

एमाले नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालले शपथग्रहण र पहिलो बैठक महाधिवेशन स्थलमै हुने तय भएको जानकारी दिए। 

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतगणना सम्पन्न भएपछि विजयी भएकालाई प्रमाणपत्र वितरण र सपथग्रहण कार्यक्रम हुनेछ। अहिले मतगणना कार्य चलिरहेकाले नतिजा घोषणापछि प्रमाणपत्र र सपथ ग्रहण कार्यक्रम तय हुने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.