|

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका गगन थापाले अवधारणा पत्र सार्वजनिक गरेका छन्।

महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहित अवधारणा पत्र सार्वजनिक गरेका हुन्। उनले कांग्रेसको ध्यय प्रत्येक नेपालीलाई सम्मुनत बनाउने भएको र यो मिसन पूरा गर्न कार्यक्रमको आवश्यकता रहेको बताए।

‘विभेद्, हिंसाका संरचना बढ्दै गयो भने सम्मुन्नति हुन्छ। सडक चौडा गरेर समृद्धि हुँदैन। कुनै पनि राजनीतिक संकल्प पूरा गर्न राजनीतिक रुपरेखा चाहिन्छ,’ थापाले भने।

यस्ताे छ अवधारणापत्र 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.