|

काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनको मतदान स्थलमा पत्रकारमाथि प्रहरीले हातपात गरेपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन्।

महाधिवेशनको समाचार संकलन र फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका थिए। जसको विरोमा पत्रकारहरूले राष्ट्रियसभा गृहको प्रवेशद्वार नजिकै भुइँमा क्यामरा राखेर विरोध जनाएका छन्। कांग्रेसको विज्ञप्ति नआएसम्म क्यामरा डाउन हुने पत्रकारहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.