|
फाइल तस्वीर

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत अपाङ्ग खुला केन्द्रीय सदस्यमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्।

सोमबार बेलुकी सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले १ हजार ६ सय ४० मत प्राप्त गरेका छन्।

एक पदका लागि १२ जना चुनावी प्रतिस्पर्धामा थिए र कुल खसेको ४ हजार ६ सय ७२ मध्ये ५४ मत बदर भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.