| (Saturday, 27 April, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
मनाङ : चिसो बढेसँगै मनाङमा अधिकांश खोला नालाका पानी जमिएको छ। सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ।
यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ। चिसोले जनजीवन प्रभावित भएको छ।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।