|

खोटाङ : नेकपा एमाले जिल्ला कमिटी खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल निर्वाचित भएका छन्।

शुक्रबारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनले दंगाललाई आज अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

यस्तै समितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य, उपसचिवमा दिपनारायण रिजाल र सुरेन्द्र राई सर्वसम्मत निर्वाचित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.