|

म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। तेस्रो चरणको खेलमा सोमबार राति एस्टोन भिल्लालाई १–० गोलले पराजित गर्दै म्यनचेष्टरले चौथो चरणमा स्थान पक्का गरेको हो।

ओल्ड ट्राफोडमा भएको खेलमा म्यानचेष्टरका लागि एमसी टोमिनीले आठौं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। त्यसपछि गोल फर्काउने एस्टोन भिल्लाको प्रयास सफल हुन सकेन। र‚ म्यानचेष्टरले चौथो चरणमा स्थान सुरक्षित गर्न सफल भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.