|

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका-६ कालीखोलामा बिहीबार राति साढे २ बजे सुक्खा पहिरो खसेको हो।

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने छ। पहिरोका कारण नारायणगढमुग्लिन सडकखण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.