|

काठमाडौं : राष्ट्रिय महिला लिग स्थगित भएको गरेको छ। 

यसै साता हुने भनिएको लिग कोरोना महामारीका कारण अर्को सुचना जारी नभएसम्म लिग स्थगित भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 

यहि १५ गतेदेखि हुने तय भएको लिगमा विभागीय ३ र ५ स्थानीय तहसहित ८ टोली खेल्ने तय भएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.