|

काठमाडौं : मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि मतदान भइरहेको स्थल नजिकै सीके रावत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।

जनकपुरधाममा मतदान स्थलतर्फ अघि बढेको जुलुस रोक्न खोज्दा जनकपुरको तिरहुतिया गाछीमा झडप भएको प्रहरीले जनाएको छ। सिके राउतका कार्यकर्ता मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ।

अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.