|

इलाम : वर्षासँगै आएको हावाहुरीले  इलामको रोङ गाउँपालिका-४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको छ। मेचीराजमार्गमा नजिकै रहेको फोरजी टावर लडाएको पत्रकार गणेश अर्यालले जानकारी दिए।

घटनास्थलमा नेपाल प्रहरीले क्षतिको विवरण संकलन गरिरको उनले जनाए। हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ। रोङकै सिद्धदेवी विद्या मन्दिरको छानो हावाहुरीले उडाएको छ। वर्षापछि इलामको उत्तरी क्षेत्रमा हिउँ पर्दा चिसो बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.