|

काठमाडौं : इटहरी उपमहानगरपालिकाले बाललविकास केन्द्रका ८४ जना बालवालिकालाई कपडा वितरण गरेको छ।

वडा नम्बर १७ मा रहेको लोकतान्त्रिक बालविकास केन्द्र र वडा नम्ब १६ मा रहेको श्रृजनशील बालविकास केन्द्रका बालवालिकालाई उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले कपडा वितरण गरेकी हुन्।

सरस्वती पूजाको अवसर पारेर आइतवार र सोमवार कपडा वितरण गरिएको हो। विपन्न परिवारका बालवालिकालाई कपडा वितरण गरेको उपप्रमुख गौतमले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.