|
फाइल तस्वीर

काठमाडौँ : बुधबारका लागि बोलाइएको संसद् बैठक स्थगित भएको छ। उक्त बैठक फागुन २ गते सोमबार बस्नेछ।

संसद् सचिवालयले सूचना जारी गर्दै बुधबार बोलाइएको बैठक स्थगित भएको जनाएको छ।

बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.