|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ। 

बिहीवार दिउँसो २ बजे पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा पार्टीमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था र बाँकी जिल्ला अधिवेशनको विषयमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

यस्तै सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकोले यसबारे पनि छलफल हुने पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.