|

काठमाडौं : नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त बनेको छ। एमसीसीविरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन्।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि आज संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएसँगै झनै खरोविरोध गरिरहेका छन्। प्रहरीले प्रदर्शन रोक्न पानीको फोहोर प्रयोग गरेको छ भने विरोधकर्ताहरुले ढुंगा हानानाहान गरेका छन्।

एससीसी विरुद्ध गत बुधबारबाटै बारम्बार विरोध भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.