|

काठमाडौं : महाशिवरात्रिको अवसरमा देशका चार धाममध्येको एक अछामको वैद्यनाथ धाममा पूजा गर्न भक्तजनको भीड लागेको छ।

बिहानैदेखि दर्शनार्थीको भीड लागेको हो। वैद्यनाथ धाममा माघे संक्रान्ति र महाशिवरात्रिका दिन भव्य मेला लाग्ने गर्दछ।

महाशिवरात्रिकै दिन वैद्यनाथबाट होलीको थालनी हुने गर्दछ। दिनभर पूजा तथा रातभर मेला लाग्ने गर्दछ। तस्वीर : शिवराज खत्री

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.