|

तनहुँ : व्यास नगरपालिका–१ का ओमबहादुर नेपालीको करेन्ट लागेर मृत्यु भएको छ। छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

६८ वर्षीय ओमबहादुर नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य हुन्। तरकारी बारीमा सिँचाइ गर्न पानी तान्ने क्रममा करेन्ट लागेको खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.