|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक सुरु भएको छ। बैठक केही बेरअघिबाट सुरु भएको अध्यक्ष माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले बताए।

बैठकमा आगामी निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थिति, गठबन्धनको भविष्यलगायत समसामयिक विषयमा छलफल हुने उनले बताए। 

एकीकृत समाजवादीले फागुन २५ र २६ गते केन्द्रीय समितिको पनि बैठक बोलाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.