|

काठमाडौं : देशभर पछिल्लो समय १० हजार ९२ जनामा कोरोना परीक्षण गर्दा थप दुई सय २४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमितको मृत्यु भएको छैन।

मन्त्रालयले दुई सय ५१ संक्रमित कोरोना मुक्त भएको जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर पाँच हजार ६ सय ९२ सक्रिय संक्रमित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.