|

क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत पुर्‍याइएको छ। युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन्।

उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा हेरचाह गरिरहेको जाविदले स्काई न्यूज टेलिभिजनमार्फत जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.