|

काठमाडाै‌ : वैशाख ३१ मा तोकिएको पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि मंगलबार उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका छन्। काठमाडौंमा माओवादी केन्द्रको तर्फबाट सम्पूर्ण उम्मेदवार तय भएका छन्।

आइतबार एक क्षेत्रपाटीमा एक कार्यक्रम आयोजना गरी महानगरका प्रमुख र उपप्रमुख सहित सवै वडाका उम्मेदवार र घोषणापत्र सार्वजनिक गरेको  माअाेवादीले नगरपालिकामा भने साता अघि नै तय गरेको थियो। सबै उम्मेदवार घाेषणा गर्दा १४ वटा वडामा दलित महिला प्रतिनिधिकाे टुंगाे लगाउन बाँकी रहेपनि महानगरका ३२ वटै वडामा माअाेवादी केन्द्रकातर्फबाट ७१ जना महिला सहित १ सय ६२ जना उम्मेदवारले मनाेनयन दर्ता गराएका छन्। 

हेर्नुहोस कुन नगरपालिकामा को काे छन् उम्मेदवार?

काठमाडौं महानगरपालिका

प्रमुख : सर्वोत्तममान डंगोल

उपप्रमुख : सुशीला पौडेल

 

टोखा नगरपालिका

प्रमुख : कल्पना शर्मा

उपप्रमुख : दीलिप पौडेल

 

दक्षिणकाली नगरपालिका

प्रमुख : उर्गेन सञ्जय लामा

उपप्रमुख : उमा बस्नेत

 

कागेश्वरी मनोहरा नगरपालिका

प्रमुख :  महेश्वर फुँयाल

उपप्रमुख : रुकु रनपाल

 

तारकेश्वर नगरपालिका 

प्रमुख : धनलाल महर्जन

उपप्रमुख : विना राना

 

शंखरापुर नगरपालिका

प्रमुख : कृष्णराज सुवेदी  

उपप्रमुख : इन्दाकुमारी तामाङ

 

नार्गाजुन नगरपालिका 

प्रमुख : कुमार तामाङ

उपप्रमुख : देवकी पौडेल

 

चन्द्रागिरी नगरपालिका 

प्रमुख : श्रीकृष्ण श्रेष्ठ

उपप्रमुख : उर्मिला रोका
 

बुढानिलकण्ठ नगरपालिका

प्रमुखः रविन अधिकारी

उपप्रमुखः होमकुमारी दुलाल

 

गोकर्णेश्वर नगरपालिका

प्रमुखः टिआर नेपाल  

उपप्रमुखः रेणु कार्की

 

कीर्तिपुर नगरपालिका

प्रमुखः हिराबहादुर महर्जन

उपप्रमुखः सुशीला बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.